बिहीबार , साउन २१ गते २०८३

पछिल्लो २४ घन्टामा थपिए ४३४ जना कोरोना संक्रमित, २ को मृत्यु

पछिल्लो २४ घन्टामा थपिए ४३४ जना कोरोना संक्रमित, २ को मृत्यु

अखबार दैनिक
बिहीबार , असार ११ २०७७
  • पछिल्लो २४ घन्टामा थपिए ४३४ जना कोरोना संक्रमित, २ को मृत्यु

    ११ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घन्टामा ४३४ जना कोरोना संक्रमित थपिएका छन्। 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारीअनुसार विभिन्न जिल्लामा ४३४  संक्रमित थपिएका हुन्। योसँगै नेपालमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ११ हजार १ सय ६२ पुगेको छ। 

    पछिल्लो २४ घन्टामा कोरोना संक्रमण भएका दुई जनाको मृत्यु भएको छ। पोखरा र ललितपुरमा उपचाररत दुई पुरूषको मृत्यु भएको हो। योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २६ पुगेको छ। 

    संक्रमितमध्ये २६५० जना निको भएर घर फर्किएका छन्। 

    नेपालमाअहिलेसम्म  जनाको पिसिआर मेसिनबाट १९९७३७ परीक्षण गरिएको छ भने ७४ हजार २२ जना अझै क्वारेन्टिनमा छन्। 

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार