शुक्रबार, वैशाख २० गते २०८२

बुधबार तोलामा दुई हजार रुपैयाँले बढ्यो सुनको मुल्य

बुधबार तोलामा दुई हजार रुपैयाँले बढ्यो सुनको मुल्य

अखबार दैनिक
बुधबार, चैत २७ २०८१
  • बुधबार तोलामा दुई हजार रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा दुई हजार रुपैयाँले बढेर प्रतितोलाको एक लाख ७५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सोमबार सुन तोलामा एक लाख ७३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । 

    images

    यस्तै, आज चाँदीको मूल्य भने पनि बढेको छ । आज चाँदी एक हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । सोमबार चाँदी एक हजार ८३० रुपैयाँमा कारोबार भएको थियो। 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ