आइतबार, भदौ १४ गते २०८३

टी-२०आई सिरिज फाइनल : नेपालले पहिला फिल्डिङ गर्ने

टी-२०आई सिरिज फाइनल : नेपालले पहिला फिल्डिङ गर्ने

अखबार दैनिक
आइतबार, चैत ३१ २०८१
  • टी-२०आई सिरिज फाइनल : नेपालले पहिला फिल्डिङ गर्ने

    हङकङमा जारी चारदेशीय टी-२० आई सिरिजको फाइनलमा नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । कुवेतविरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

    नेपालले ३ खेलबाट ५ अंक जोड्दै फाइनल यात्रा तय गरेको हो । यस्तै ३ खेलबाट ४ अंक जोड्दै कुवेतले पनि फाइनलमा पुगेको हो ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ