बिहीबार , साउन २१ गते २०८३

तपाई कुनै एप्स डाउनलोड गर्न चाहानुहुन्छ ? चाहुनुहुन्छ भने अब सरकारको अनुमति अनिवार्य

तपाई कुनै एप्स डाउनलोड गर्न चाहानुहुन्छ ? चाहुनुहुन्छ भने अब सरकारको अनुमति अनिवार्य

अखबार दैनिक
शनिबार, असार १३ २०७७
  • तपाई कुनै एप्स डाउनलोड  गर्न चाहानुहुन्छ ? चाहुनुहुन्छ भने अब सरकारको अनुमति अनिवार्य

    १३ असार, काठमाण्डौं ।  प्रतिनिधसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले नेपाल सरकारको सूचना प्रविधि क्षेत्रको नियमक निकायले स्वीकृत गरेपछिमात्र एप्लिकेशनहरु डाउलोड गर्नमिल्ने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ।


    समितिको शुक्रवार बसेको बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई उक्त निर्देशन दिएको हो।

    'नेपालभित्र प्रयोग गरिने एप्स तथा सामाजिक सञ्जालहरु सुरक्षा तथा गोपनियताका र उपयोगिताका हिसाबले उपयुक्त रहेको नियमनकर्ता निकायले पुष्टि गरेपछि मात्रै डाउनलोड वा प्रयोग गर्न पाइने व्यवस्था गर्न समित नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देश गर्दछ' समितिले दिएको निर्देशनमा उल्लेख गरिएको छ।

    समितिको यो निर्देशनअनुसार मोबाइल तथा सामाजिक सञ्जालका वेवसाइटहरु सरकारी नियकाले स्वीकृत गरेपछिमात्र नेपालमा खोल्न तथा प्रयोग गर्न पाइने व्यवस्था गर्नुपर्छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार