बिहीबार , साउन २१ गते २०८३

संक्रमित संख्या १२७७२ पुग्यो, थप ४६३ जनामा कोरोना संक्रमण

संक्रमित संख्या १२७७२ पुग्यो, थप ४६३ जनामा कोरोना संक्रमण

अखबार दैनिक
आइतबार, असार १४ २०७७
  • संक्रमित संख्या १२७७२ पुग्यो, थप ४६३ जनामा कोरोना संक्रमण

    १४ असार, काठमाडौं । आइतबार नेपालमा थप ४ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार