मनाङलाई सडक सञ्जालले जोडिएको मनाङ र लमजुङको सिमानामा अवस्थित म्यार्दी खोला माथिको मोटर चल्ने पुल । सो पुल लमजुङ सदरमुकाम बेसीसहरदेखि ३५ किलोमिटर दूरीमा रहेको छ । विसं २०५९ सम्म स्थानीयवासी यहाँ जोखिम मोलेर काठको पुलबाट आवतजावत गर्थे। नेपाली सेनाले पुल निर्माण गरेपछि सवारीसाधन र सर्वसाधारणलाई आवतजावत गर्न सहज भएको छ । रासस
