आइतबार, वैशाख २२ गते २०८२

राष्ट्रिय सभाको बैठक बस्दै

राष्ट्रिय सभाको बैठक बस्दै

अखबार दैनिक
आइतबार, वैशाख २२ २०८२
  • राष्ट्रिय सभाको बैठक बस्दै

    वैशाख २१ काठमाडौँ । संघीय संसद्‍ अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आइतबार दिउँसो सवा १२ बजे राष्ट्रिय सभा बैठक बस्ने संसद् सचिवालयले जनाएको छ।

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार