सोमबार, वैशाख २३ गते २०८२

प्रधानमन्त्री र गृहमन्त्रीकै सहमतिमा रेशमलाई पक्राउ गरियो : अमेश

प्रधानमन्त्री र गृहमन्त्रीकै सहमतिमा रेशमलाई पक्राउ गरियो : अमेश

अखबार दैनिक
सोमबार, वैशाख २३ २०८२
  • प्रधानमन्त्री र गृहमन्त्रीकै सहमतिमा रेशमलाई पक्राउ गरियो : अमेश

    प्रतिनिधि सभा सदस्य अमरेकुमार सिंहले सरकारले षड्यन्त्र गरेर नै नाउपाका संरक्षक रेशम चौधरी पक्राउ गरिएको दाबी गरेका छन्।

    images

    प्रतिनिधि सभाको बैठकमा बोल्दै कुनै कर्मचारीले त्यो हैसियत राख्न नसक्ने उनको भनाइ छ। उनले भने, ‘कुनै कर्मचारीको हैसियत छैन, राजनीतिक नेतृत्वसँग स्वीकृत नलिइ पक्राउ गर्न, त्यसमा प्रधानमन्त्री र गृहमन्त्री लेबलमा सहमति भएरै पूर्वसांसदलाई पक्राउ गरिएको छ।’

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ