सोमबार, वैशाख २३ गते २०८२

नीति तथा कार्यक्रममाथि छलफल सुरु, प्रचण्डले बोल्दै

नीति तथा कार्यक्रममाथि छलफल सुरु, प्रचण्डले बोल्दै

अखबार दैनिक
सोमबार, वैशाख २३ २०८२
  • नीति तथा कार्यक्रममाथि छलफल सुरु, प्रचण्डले बोल्दै

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा उनले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव राखेका हुन् । प्रधानमन्त्रीको प्रस्तावपछि प्रमुख विपक्षी दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले धारणा राख्न थालेका छन् । 

    images

    वैशाख १९ गतेको संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ