सोमबार, वैशाख २३ गते २०८२

आफ्नै सिर्जनामा करणले ल्याए गीत ‘सम्झना’

आफ्नै सिर्जनामा करणले ल्याए गीत ‘सम्झना’

अखबार दैनिक
सोमबार, वैशाख २३ २०८२
  • आफ्नै सिर्जनामा करणले ल्याए गीत ‘सम्झना’

    नेपाल आइडल सिजन ५ मा विजेता करण परियारको आफ्नै सिर्जनामा रहेको नयाँ गीत ‘सम्झना’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा करणकै शब्द, संगीत र स्वर छ। स्वरमा करणलाई रोहित सुन्दासले साथ दिएका छन्।थुप्रै गीतमा स्वर भरेका उनले पहिलोपटक आफ्नो सृजना सार्वजनिक गरेका हुन्।

    images

    रंग पत्रकार सुजन श्रेष्ठले निर्देशन गरेको वान टेक भिडिओमा करण र रोहित फिचर्ड छन्। भिडिओको डीओपी सुशान ठटाल हुन् भने भिडिओलाई पंकज महराले खिचेका हुन्। भिडिओलाई सुशिल घिमिरेले सम्पादन र कलर गरेका हुन ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ