मंगलबार, वैशाख २४ गते २०८२

जानकी जयन्तीमा बिदा नदिएकोमा झा र साहले गरे विरोध

जानकी जयन्तीमा बिदा नदिएकोमा झा र साहले गरे विरोध

अखबार दैनिक
मंगलबार, वैशाख २४ २०८२
  • जानकी जयन्तीमा बिदा नदिएकोमा झा र साहले गरे विरोध

    वैशाख २३ काठमाडाैं । जानकी जयन्तीको अवसरमा सार्वजनिक बिदा नदिएकोमा दुई सांसदले विरोध जनाएका छन् । आम जना पार्टीका सांसद प्रभु साह र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जानकी जयन्ती (सीता जयन्ती)मा बिदा नदिएकोमा प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्दै विरोध जनाएका हुन् ।

    images

    अन्य मुलुकमा जन्मिएकाहरूको जन्मजयन्तीमा बिदा दिने तर राष्ट्रकी विभूतिको जन्म जयन्तीमा बिदा नदिने किन हो ?  भन्दै उनीहरूले प्रश्न गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार