मंगलबार, वैशाख २४ गते २०८२

प्रबलको पहिरनमा चम्किएका सेलिब्रेटीहरू

प्रबलको पहिरनमा चम्किएका सेलिब्रेटीहरू

अखबार दैनिक
मंगलबार, वैशाख २४ २०८२
  • प्रबलको पहिरनमा चम्किएका सेलिब्रेटीहरू

    एजेन्सी । ‘फेसनको सबैभन्दा ठूलो रात्रि बहार’ भनेर चिनिने कार्यक्रम मेट गालामा फिल्म, संगीत र फेसन जगतका सेलिब्रेटीहरू मंगलबार अमेरिकाको न्यूयोर्कस्थित मेट्रोपोलिटन म्युजियम अफ आर्टमा भेला भए। यसमा सेलिब्रेटीहरूले यस वर्षको संस्करणको विषयवस्तु अनुसार पहिरन लगाएका थिए । यस वर्षको मेट गाला २०२५ को विषयवस्तु ‘सुपरफाइन: टेलरिङ ब्ल्याक स्टाइल’ थियो।

    images

    20_d533ZKubxI.jpg19_s7AAqm1v7a.jpg17_LNDms0EwZm.jpg15_sDmj063bB9.jpg16_hFoBRzdjTK.jpg13_7R0DpjOUX9.jpg12_lZZ9iLNkRt.jpg11_XW7MFMJ19Y.jpg6_fFBNs3w1mo.jpg8_imVGmuoNO5 (1).jpg1_mhp77sXJmr.jpg7_zBSLqdnyQS.jpg 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार