बुधबार, वैशाख २५ गते २०८२

ज्याकाराण्डाले सजिएको काठमाडौं (तस्बिरहरू)

ज्याकाराण्डाले सजिएको काठमाडौं (तस्बिरहरू)

अखबार दैनिक
बुधबार, वैशाख २५ २०८२
  • ज्याकाराण्डाले सजिएको काठमाडौं (तस्बिरहरू)

    काठमाडाैं । यतिबेला काठमाडौं सहर ज्याकाराण्डा फूलले रङ्गिएको छ । यसको पात शिरीषको पातसँग धेरै मिल्ने खालको भएकाले वैज्ञानिक नाम पनि ज्याकाराण्डा माइमोसिफोलिया राखिएको छ । 

    images

    काठमाडौंको रत्नपार्क, टुँडिखेल, दरबारमार्ग क्षेत्रमा हरेक वर्ष वसन्त ऋतुमा निलो रङको ज्याकाराण्डाको फूलले सजिने गरेको पाइन्छ । 

    1746592693-PWjFf.jpg1746592676-MEKpK.jpg1746592632-32Tby.jpg1746592614-YQHNN.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ