बिहीबार , वैशाख २६ गते २०८२

भारतको उत्तरी राज्यका २१ विमानस्थल शनिबारसम्म बन्द रहने

भारतको उत्तरी राज्यका २१ विमानस्थल शनिबारसम्म बन्द रहने

अखबार दैनिक
बिहीबार , वैशाख २६ २०८२
  • भारतको उत्तरी राज्यका २१ विमानस्थल शनिबारसम्म बन्द रहने

    वैशाख २५ काठमाडौं । भारतको उत्तर र उत्तरपश्चिम क्षेत्रका २१ विमानस्थल आउँदो शनिबारसम्म बन्द रहने त्यहाँका एक वरिष्ठ प्रहरी अधिकारीले बताएका छन् ।

    images

    अमृतसर प्रहरी अधिकारी सिरिवेन्नेलाले भारतीय समाचार एजेन्सी एसियन न्युज इन्टरनेसनल (एएनआई)सित भने, “सबै विमानस्थल सिल गरिएका छन् । सुरक्षाकर्मी र कर्मचारीबाहेक कसैलाई पनि प्रवेश वा वाहिर निस्कन अनुमति दिइने छैन ।”

    उनले उक्त क्षेत्रका सबै निर्धारित उडान प्रभावित हुने बताए । “परिस्थिति नियन्त्रणमा नआउन्जेलसम्म हामी केन्द्र सरकारले गरेको निर्णयानुसार कार्य गर्दै छौँ,” उनले भने ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ