आइतबार, भदौ १४ गते २०८३

जनकपुर क्रिकेट रंगशालाबारे आन्दोलन गर्ने मनिष झाको चेतावनी

जनकपुर क्रिकेट रंगशालाबारे आन्दोलन गर्ने मनिष झाको चेतावनी

अखबार दैनिक
बिहीबार , वैशाख २५ २०८२
  • जनकपुर क्रिकेट रंगशालाबारे आन्दोलन गर्ने मनिष झाको चेतावनी

    राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जनकपुरको क्रिकेट रंगशालाका बिषयमा आन्दोलन गर्ने चेतावनी दिएका छन्। बिहीबार प्रतिनिधिसभाको शून्य सयमा बोल्दै उनले पहिले वार्षिक ९ लाख रहेको भाडा अहिले ४९ लाख पुर्‍याइएको भन्दै त्यसमा बिचौलीयाले चलखेल गरेको हुनसक्ने आशंका समेत व्यक्त गरे।

    ‘नेपालको राजनीतिक इतिहासमा अहिलेसम्म यो कुरा सुनेका छैनौँ कि खेलकुद मैदानका लागि आन्दोलन भयो,’ झाले भने, ‘तर, जनकपुरधाममा खेलकुद मैदानका लागि आन्दोलन गर्दैैछौँ। लक्ष्मणकुटीको नाममा रहेको १७ विगाह जमीन जसको डीपीआर गरेर साढे दुई अर्बको अन्तर्राष्ट्रिय रंगशालाको परिकल्पना पनि भयो। खेलकुद परिषद्ले गुठीसंस्थानलाई वार्षिक ९ लाख तिर्दथ्यो।’

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ