बिहीबार , वैशाख २६ गते २०८२

सङ्क्रमणकालीन न्यायलाई तार्किक निष्कर्षमा पुर्याइने

सङ्क्रमणकालीन न्यायलाई तार्किक निष्कर्षमा पुर्याइने

अखबार दैनिक
बिहीबार , वैशाख २६ २०८२
  • सङ्क्रमणकालीन न्यायलाई तार्किक निष्कर्षमा पुर्याइने

    सङ्क्रमणकालीन न्यायसम्बन्धी विषय अत्यन्तै महत्त्वपूर्ण र गम्भीर भएकाले योसँग सम्बन्धित कानुनलाई पूर्णता दिएका छौँ । यसअघि, कानुनले पूर्णता नपाउँदा मुद्दा सम्बोधन हुनसकेको थिएन । यौनजन्य हिंसाका पीडित धेरै छन्, बलात्कार र यौनजन्य हिंसामा कुनै मेलमिलाप पनि हुँदैन । 

    images

    सरकार पूर्ण रूपमा पीडितलाई न्याय दिने विषयमा केन्द्रित भई अगाडि बढेको छ, सङ्क्रमणकालीन न्यायका विषयलाई सरकारले यथाशीघ्र सम्बोधन गर्नेछ’, गृहमन्त्रीले भने।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ