शुक्रबार, साउन २२ गते २०८३

पग्लिएन तिलिचो

पग्लिएन तिलिचो

आइतबार, वैशाख २८ २०८२
  • पग्लिएन तिलिचो

    मनाङको ङिस्याङ गाउँपालिकामा अवस्थित तिलिचो  ताल । वैशाख महिना सकिन लाग्दा पनि  तालमा जमेको बरफ पग्लिएको छैन । समुद्री  सतहदेखि चार हजार  ९१९ मिटर उचाइमा  अवस्थित यो  तालले  चार दशमलव आठ किलो मिटर क्षेत्रफल ओगटेको  छ । रासस

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार