सोमबार, वैशाख ३० गते २०८२

उधारो असुली कानुन बनाउन माग

उधारो असुली कानुन बनाउन माग

अखबार दैनिक
आइतबार, वैशाख २९ २०८२
  • उधारो असुली कानुन बनाउन माग

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले उधारो असुली कानुन बनाउन माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसद पराजुलीले व्यापारका क्रममा उधारो दिनुपर्ने अवस्था आउने तर उठाउन जाँदा नदिएमा उठाउने कानुन नभएकाले अफ्ट्यारो पर्ने गरेको बताए । 

    images

    व्यापारका क्रममा उधारो बढ्दै गएर ऋणको भारमा परेर धेरै डिप्रेशनमा परेको र केहीले आत्महत्या समेत गर्ने अवस्था आएका घटनाहरू देखिएको भन्दै उधारो असुली कानुन बनाउन सांसद पराजुलीले माग गरे ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ