मंगलबार, जेठ १ गते २०८२

स्मरिका ढकाल र पुरु भण्डारीको अभिनयमा “ढाँटछेउ कतिलाई” सार्वजनिक

स्मरिका ढकाल र पुरु भण्डारीको अभिनयमा “ढाँटछेउ कतिलाई” सार्वजनिक

अखबार दैनिक
मंगलबार, जेठ १ २०८२
  • स्मरिका ढकाल र पुरु भण्डारीको अभिनयमा “ढाँटछेउ कतिलाई” सार्वजनिक

    काठमाडौं । लोकप्रिय गायक करण परियारको सुमधुर स्वरमा सजिएको नयाँ आधुनिक नेपाली गीत “ढाँटछेउ कतिलाई” सार्वजनिक भएको छ। नेपाली सांगीतिक क्षेत्रमा निरन्तर सक्रियता जनाउँदै आएका आरके परियारले गीतको शब्द र संगीतमा रहेको गीतमा प्रेम र प्रेमिल जोडि विचको भावनात्मक सम्बन्धलाई गीतमा समेटिएको छ ।

    images

    यस गीतलाई नेपाली आधुनिक गीतको उत्कृष्ट नमुनाको रूपमा लिइएको छ र यसले नेपाली संगीतप्रेमीहरूको मन जित्ने अपेक्षा गरिएको छ। गीत प्रेम, अनुभूति र सामाजिक भावनालाई समेट्ने शैलीमा तयार पारिएको प्रस्तुत गरिएको छ । ।

    गीतको संगीत संयोजन संगीतकार विशाल निरौलाले गरेका छन्, भने कुमार राणाले गीतको मिक्सिङ र मास्टरिङ को जिम्मेवारी गरेका छन् । भिडियोतर्फ, गीतको निर्देशन चित्रा मास्कीले गरेका छन्। भिडियोमा स्मरिका ढकाल, पुरु भण्डारी, आरके सुवेदी र सुजन सुवेदीको अभिनय देख्न सकिन्छ। बुद्ध थापाले भिडियोको छायांकन गरेका छन् भने सम्पादनको गरेका छन ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ