शुक्रबार, साउन २२ गते २०८३

कालीगण्डकी किनारमा भक्तजन

कालीगण्डकी किनारमा भक्तजन

मंगलबार, जेठ ६ २०८२
  • कालीगण्डकी किनारमा भक्तजन

    मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्याङ गाउँ नजिकै कालीगण्डकी नदि किनारमा भारतीय पर्यटक सामूहिक रुपमा पूजाआजा गर्दै । मुक्तिनाथ मन्दिर दर्शन गर्न आएका उनीहरुले धार्मिक आस्थाका रुपले कालीगण्डकी नदिमा किनारमा श्रद्धाका साथ बृहत पूजाआजा गर्ने गर्दछन् । रासस

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार