शुक्रबार, साउन २२ गते २०८३

मुस्ताङको मार्फा गाउँ

मुस्ताङको मार्फा गाउँ

मंगलबार, जेठ ६ २०८२
  • मुस्ताङको मार्फा गाउँ

    मुस्ताङको घरपझोङ गाउँपालीका–१ छैरो तिब्बतीयन क्याम्प नजिकैको भीरबाट देखिएको मार्फा गाउँ, स्याउ खेती, कालीगण्डकी नदी र आसपासका क्षेत्र । मार्फा गाउँ पछिल्लो केही वर्षयता आन्तरिक तथा बाह्य पर्यटकका लागि उपयुक्त पर्यटकीय गन्तव्य बन्दै गएको पाइन्छ । रासस 

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार