शुक्रबार, साउन २२ गते २०८३

चितवनको इच्छाकामना गाउँपालिका–७,चितवनको पुरानो सदरमुकाममा अवस्थित  ऐतिहासिक उपरदाङगढी

चितवनको इच्छाकामना गाउँपालिका–७,चितवनको पुरानो सदरमुकाममा अवस्थित  ऐतिहासिक उपरदाङगढी

बुधबार, जेठ ७ २०८२
  • चितवनको इच्छाकामना गाउँपालिका–७,चितवनको पुरानो सदरमुकाममा अवस्थित  ऐतिहासिक उपरदाङगढी

    चितवनको इच्छाकामना गाउँपालिका–७,चितवनको पुरानो सदरमुकाममा अवस्थित ऐतिहासिक उपरदाङगढी क्षेत्र । सन् १९६० को दशकको सुरुसम्म उपरदाङगढी चितवनको सदरमुकाम रहेको यस गढी सन् १८०० मा निर्माण भएको र सन् १९६० सम्म चितवनको सदरमुकाम रहेको र महत्वपूर्ण सरकारी अड्डा र अदालत सबै यसै क्षेत्रमा रहेको थियो ।  

    499646982_1103738235120149_678362941159122475_n.jpg

    समुद्री सतहदेखि एक हजार २७५ मिटर उचाइमा पर्ने यो किल्ला तत्कालीन बाइसे चौबिसे राज्य एकीकरणका बेला अङ्ग्रेज फौज विरुद्धको युद्धको दौरानमा नेपाली भूमिको रक्षाका लागि सन् १८०० को सुरुतिर पृथ्वीनारायण शाहका नाति बहादुर शाहका छोरा शत्रुभञ्जन शाहले निर्माण गराएको थिए भन्ने इतिहास छ । तस्बिरः सनद अधिकारी ।

    499663760_1103738248453481_4098519844530431012_n.jpg499542672_1103734105120562_5631834448254347628_n.jpg

    रासस

     

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार