मंगलबार, असार ४ गते २०८२

आकाशबाट यस्तो देखियो बलम्बु फ्लाइओभर (तस्बिरहरू)

आकाशबाट यस्तो देखियो बलम्बु फ्लाइओभर (तस्बिरहरू)

अखबार दैनिक
सोमबार, जेठ १४ २०८२
  • आकाशबाट यस्तो देखियो बलम्बु फ्लाइओभर (तस्बिरहरू)

    जेठ  १२  काठमाडौँ । कलंकी-नागढुंगा सडक खण्ड अन्तर्गत थानकोट चेकपोस्ट नजिकै बलम्बुमा बनिरहेको फ्लाइओभरको काम लगभग सकिएको छ । मूल सडकको बिच लेनबाट नयाँ खोलिएको सडकतर्फ घुमाउरो ब्रिज (फ्लाइओभर) मा अहिले कालोपत्रे भइरहेको छ । यो फलाइओभरले नागढुंगा सुरुङमार्ग (सिस्नेखोला-टोटीपाखा)को पहुँचमार्गलाई कलंकी–नागढुंगा सडकसँग जोड्नेछ ।

    images

    यो फ्लाइओभर १२८ मिटर लामो छ । मूल सडकतर्फ फ्लाइओभरमा जोड्न २८० मिटरको र्‍याम्प बनाइएको भने पहुँच मार्गतर्फ २१० मिटरको र्‍याम्प तयार गरिएको छ । बिचमा १२८ मिटरको फ्लाइओभर ब्रिजसहितको संरचना तयार पारिएको छ । नागढुंगा सुरुङमार्ग पनि फिनिसिङको काम भइरहेको छ ।

    balambu-flyover-(11)_e0gPhEqy9L.jpgbalambu-flyover-(14)_r6eqGFGI9g.jpgbalambu-flyover-(15)_wz8Ot23oHI.jpgbalambu-flyover-(17)_h5mFIEr1f0.jpgbalambu-flyover-(18)_yLENFBAW2V.jpgbalambu-flyover-(19)_VuTegVP87Q.jpgbalambu-flyover-(20)_TiZ5YgeDyD.jpgbalambu-flyover-(22)_WC7EAn3q60.jpg
    तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ