बिहीबार , साउन २१ गते २०८३

वटसावित्री पर्व मनाइँदैै

वटसावित्री पर्व मनाइँदैै

सोमबार, जेठ १२ २०८२
  • वटसावित्री पर्व मनाइँदैै

    जनकपुरको विदेह नगरपालिका ८, बफैस्थित तपेसशरीबाबा स्थानको  वटवृक्ष फेदमा पूजा आराधना गरेर वटसावित्री (बर्साइत) पर्व मनाउँदै व्रर्तालु महिला । बरको फेदमा  भगवान् ब्रह्मा, विष्णु र महेशको पूजा आराधना गरी सवित्री कथा वाचन तथा श्रवण गर्दै पतिको दीर्घ जीवन, सुस्वास्थ्यको कामनाका साथ वटसावित्री पर्व मनाइन्छ। रासस 

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार