मंगलबार, असार ४ गते २०८२

घट्यो सुनको मुल्य,कतिमा हुदैँछ कारोबार ?

घट्यो सुनको मुल्य,कतिमा हुदैँछ कारोबार ?

अखबार दैनिक
मंगलबार, जेठ १५ २०८२
  • घट्यो सुनको मुल्य,कतिमा हुदैँछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मुल्य घटेको छ । आज सुन तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सोमबार सुन तोलाको एक लाख ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

    images

    त्यसैगरी आज चाँदीको मुल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ