बिहीबार , साउन २१ गते २०८३

शनिबार थपिए कोरोनाका ५७ जना संक्रमित, ३ जना निको भएर घर फर्किए

शनिबार थपिए कोरोनाका ५७ जना संक्रमित, ३ जना निको भएर घर फर्किए

अखबार दैनिक
शनिबार, साउन ३ २०७७
  • शनिबार थपिए कोरोनाका ५७ जना संक्रमित, ३ जना निको भएर घर फर्किए

    ३ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा आज शनिबार कोरोनाभाइरस संक्रमितको संख्या ५७ थपिएका  छन् । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारीअनुसार विगत २४ घण्टामा देशभरका २७ वटा प्रयोगशालामा तीन हजार तीन सय ३१ जनाको पिसिआर विधिबाट परीक्षण गर्दा जम्मा ५७ जनामा कोरोना देखिएको हो।

    नेपालमा अब कोरोना संक्रमित संख्या १७ हजार पाँच सय २ पुगेको डाक्टर गौतमले जानकारी दिए।

     

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार