बिहीबार , साउन २१ गते २०८३

देशभर १ सय ५६ जना कोरोनाका संक्रमित थपिए , ५८ जना डिस्चार्ज

देशभर १ सय ५६ जना कोरोनाका संक्रमित थपिए , ५८ जना डिस्चार्ज

अखबार दैनिक
आइतबार, साउन ४ २०७७
  • देशभर १ सय ५६ जना कोरोनाका संक्रमित थपिए , ५८ जना डिस्चार्ज

    ४ साउन, काठमाण्डौं । आइतबार देशभर १ सय ५६ जना कोरोनाका संक्रमित थपिएका छन्।भने कोरोना स‌क्रमण निको भएर ५८ जना डिस्चार्ज भएका छन्

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍‍‍ जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित मुलुकभर हालसम्म १७ हजार ६ सय ५८ जना संक्रमित भएका छन्।

    विगत २४ घण्टामा विभिन्न अस्पतालबाट ५८ जना कोरोनामुक्त भएका छन्। यीसहित हालसम्म ११ हजार ६ सय ९५ जना कोरोनाबाट निको भएका छन्।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार