शनिबार, असार ८ गते २०८२

स्यालपोथरी लामपुच्छ्रे चरा

स्यालपोथरी लामपुच्छ्रे चरा

अखबार दैनिक
सोमबार, जेठ २८ २०८२
  • स्यालपोथरी लामपुच्छ्रे चरा

    कञ्चनपुरको कृष्णपुर नगरपालिकाको सिस्ने सिमसार क्षेत्र नजिकको रुखमा बसेको स्यालपोथरी लामपुच्छ्रे चरा । यस चरालाई यहाँका स्थानीय थारु समुदायले ललठोरी लमपुछिया भन्ने गर्दछन् । यो चौडापाते वन क्षेत्र र मिश्रित वन क्षेत्रमा पाइने गर्दछ ।  रासस

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ