शनिबार, असार ८ गते २०८२

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

अखबार दैनिक
मंगलबार, जेठ २९ २०८२
  • ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

    बर्दियामा ११ वर्षीया बालिका बलात्कार आरोपमा एक जना पक्राउ  परेका छन्। बारबर्दिया नगरपालिका-१० वैदी बस्ने ६६ वर्षीय जमिल अहमद जागा पक्राउ परेका हुन्। उनलाई प्रहरी चौकी कतर्नियाबाट खटिएको टोलीले सोमबार पक्राउ गरेको हो। 

    images

    उनीविरूद्ध  ११ वर्षीया बालिकालाई बलात्कार गरेको उजुरी छ। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ