शुक्रबार, असार ७ गते २०८२

अलपत्र नगवा पोखरी

अलपत्र नगवा पोखरी

अखबार दैनिक
मंगलबार, जेठ २९ २०८२
  • अलपत्र नगवा पोखरी

    वीरगञ्ज महानगरपालिका-१६ स्थित ऐतिहासिक र धार्मिक महत्वको नगवा पोखरी। मधेस प्रदेश सरकारले वि.सं २०७६ मा यस पोखरीको पुनर्निर्माण तथा मध्यभागमा मन्दिर बनाउने योजना अगाडि बढाएकोमा विगत चार वर्षदेखि निर्माण अलपत्र अवस्थामा छ। रासस

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ