सोमबार, असार ३ गते २०८२

कार्यक्रमका लागि रूकुम पश्चिम पुगेकी रचना रिमालको स्वास्थ्यमा समस्या, अस्पताल भर्ना

कार्यक्रमका लागि रूकुम पश्चिम पुगेकी रचना रिमालको स्वास्थ्यमा समस्या, अस्पताल भर्ना

अखबार दैनिक
मंगलबार, जेठ २९ २०८२
  • कार्यक्रमका लागि रूकुम पश्चिम पुगेकी रचना रिमालको स्वास्थ्यमा समस्या, अस्पताल भर्ना

    गायिका रचना रिमाल अस्पताल भर्ना भएकी छन्। सांगीतिक कार्यक्रमको सिलसिलामा रूकुम पश्चिम पुगेकी उनको स्वास्थ्यमा अचानक समस्या देखिएको हो। सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मगाएर उनलाई रूकुम पश्चिमबाट नेपालगञ्ज लगिएको थियो नेपालगञ्जबाट मंगलबार बिहान उनलाई काठमाडौं ल्याएर अस्पताल भर्ना गरिएको स्रोतको भनाइ छ।

    images

    सोमबार रूकुम पुगेकी उनले मंगलबार रूकुम पश्चिम सानिभेरीको बेलटापुमा सञ्चालन भइरहेको महोत्सवमा प्रस्तुति दिने तयारी थियो। तर मंगलबार बिहान अचानक पेट दुखेपछि उनलाई काठमाडौं ल्याइएको हो। उनी काठमाडौंको ह्याम्स अस्पताल भर्ना भएकी छन्। 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ