सोमबार, असार ३ गते २०८२

रौतहटमा चट्याङ लागेर एक जनाको मृत्यु

रौतहटमा चट्याङ लागेर एक जनाको मृत्यु

अखबार दैनिक
आइतबार, असार २ २०८२
  • रौतहटमा चट्याङ लागेर एक जनाको मृत्यु

    असार १ रौतहट । चट्याङ लागेर गरुडा नगरपालिका–१ जयनगरटोलका ६५ वर्षीय सियाराम बनियाको मृत्यु भएको छ ।

    images

    आज बिहान चट्याङ लागेर घाइते हुनुभएका उहाँको उपचारका क्रममा गौरस्थित प्रादेशिक अस्पताल मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका वरिष्ठ प्रहरी निरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ