दोलखाको भिमेश्वर नगरपालिका-१ फास्यालुङ गाउँस्थित खेतमा रोपाइँ सम्पन्न भएको फाँट । यस वर्ष मनसुन बेलैमा सक्रिय भएकाले असारको पहिलो हप्तामै खेत रोपिसकेको स्थानीय बताउँछन् । दोलखाको अन्य क्षेत्रमा पनि धमाधम रोपाइँ भइरहेको छ। रासस

Be the first to comment!
प्रतिक्रिया दिनुहोस