शुक्रबार, असार १४ गते २०८२

टिकुलीगढमा व्यावसायिक रुपमा गरिएको  ड्रागन फ्रुट खेती

टिकुलीगढमा व्यावसायिक रुपमा गरिएको  ड्रागन फ्रुट खेती

शुक्रबार, असार १४ २०८२
  • टिकुलीगढमा व्यावसायिक रुपमा गरिएको  ड्रागन फ्रुट खेती

    दाङको लमही नगरपालिका–३ टिकुलीगढमा  तुलबहादुर पुन र भरतबहादुर बुढामगरले व्यावसायिक रुपमा गनुर्एभएको ड्रागन फ्रुट खेतीमा फलेका ड्रागन फल ।  पुन र बुढामगर मिलेरे थुर्पामाडी बहुउद्देश्यीय कृषि, फलफूल तथा पशुपन्छी फार्म दर्ता गरी विगत एक वर्षदेखि तीन बिघा जग्गा भाडामा लिएर  ड्रागन खेती गर्दै आउनुभएको छ । 

    images

    थोकमा प्रतिकिलो रु ३५० र फुटकरमा रु ४०० का दरले  बिक्री  हुने  उक्त फल  धेरै  फार्मबाट बिक्री  हुने  गरेको  र अहिले दैनिक दुई क्विन्टल भन्दा बढी बिक्री  भइरहेको  उहाँहरु बताउनुहुन्छ। रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ