बिहीबार , साउन २१ गते २०८३

असोज १५ मा राष्ट्रिय चलचित्र दिवसः यी हुन् मन्त्रिपरिषदका १५ निर्णय

असोज १५ मा राष्ट्रिय चलचित्र दिवसः यी हुन् मन्त्रिपरिषदका १५ निर्णय

अखबार दैनिक
सोमबार, असार १६ २०८२
  • असोज १५ मा राष्ट्रिय चलचित्र दिवसः यी हुन् मन्त्रिपरिषदका १५ निर्णय

    काठमाडौं । सरकारले सहकारी संस्थाको कर्जा असुलीसम्बन्धी मुद्दाको सुरु कारबाही र किनाराका निम्ति सर्वोच्च अदालतका उपसचिव कृतिबहादुर बस्नेत अध्यक्ष रहने गरी कर्जा असुली न्यायाधिकरण गठन गरेको छ । यही असार १३ गते बसेको मन्त्रिपरिषद् बैठकबाट बस्नेतको अध्यक्षतामा वसन्तराज पुरी र गोविन्द शर्मा गैरे सदस्य रहने गरी न्यायाधिकरण गठनको निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

    विदेशी विनिमय (नियमित तथा व्यवस्थित गर्ने) विधेयक तर्जुमाका निम्ति सिद्धान्त स्वीकृत गरिएको छ । मन्त्रिपरिषद्को उक्त बैठकबाट सम्पत्ति व्यवस्थापन विधेयक तर्जुमाका निम्ति सिद्धान्त स्वीकृतलगायत १५ निर्णय गरिएको छ ।

    1(9).jpg

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार