आइतबार, भदौ १४ गते २०८३

यू-१६ इस्ट जोन कप:भुटानमाथी नेपालको शानदार जित

यू-१६ इस्ट जोन कप:भुटानमाथी नेपालको शानदार जित

अखबार दैनिक
मंगलबार, असार १७ २०८२
  • यू-१६ इस्ट जोन कप:भुटानमाथी नेपालको शानदार जित

    काठमाडौं । जारी एसीसी यू-१६ इस्ट जोन कपमा भुटानमाथी नेपालले शानदार जित निकालेको छ ।  मंगलबार मलेसियामा भएको खेलमा नेपालले भुटानलाई २९८ रनले हराएको हो । ३५९ रनको लक्ष्य पछ्याएको भुटानले ३२.४ ओभरमा अलआउट हुँदै ६० रन मात्र बनाउन सक्यो ।

    भुटानलाई अलआउट गराउन नेपालका लागि विपिन शर्माले ४ तथा सुयोग भट्टराई र सचिन भट्टले २र२ विकेट लिए ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ