आइतबार, भदौ १४ गते २०८३

आसिफलाई जनकपुरको मार्कीमा निरन्तरता

आसिफलाई जनकपुरको मार्कीमा निरन्तरता

अखबार दैनिक
बुधबार, असार १८ २०८२
  • आसिफलाई जनकपुरको मार्कीमा निरन्तरता

    नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ का लागि जनकपुर बोल्ट्सले मार्की खेलाडीमा आसिफ शेखलाई निरन्तरता दिँदै रिटेन गरेको छ । जनकपुरले बुधबार सामाजिक सञ्जालमा आसिफलाई मार्कीमा निरन्तरता दिइएको जानकारी गराउँदै रिटेन गरिएका खेलाडीहरूको सूची बिहीबार सार्वजनिक गर्ने जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ