आइतबार, भदौ १४ गते २०८३

एसीसी यू-१६ इस्ट जोन कप:मलेसियालाई हराउँदै नेपाल फाइनलमा

एसीसी यू-१६ इस्ट जोन कप:मलेसियालाई हराउँदै नेपाल फाइनलमा

अखबार दैनिक
बिहीबार , असार १९ २०८२
  • एसीसी यू-१६ इस्ट जोन कप:मलेसियालाई हराउँदै नेपाल फाइनलमा

    काठमाडौं । जारी एसीसी यू-१६ इस्ट जोन कपमा मलेसियालाई हराउँदै नेपाल फाइनलमा पुगेको छ । विहिबार भएको सेमिफाइनल खेलमा मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइनलमा पुगेको हो ।

    मलेसियाले दिएको ९१ रनको लक्ष्य पछाएको नेपालले ११.४ ओभरमा एक विकेट गुमाएर लक्ष्य पुरा गरेको हो। नेपालको लागि परिमार्जन यादवले अविजित ५९ रन बनाए भने शिवांश बजगाईले अविजित २३ रन बनाए ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ