बुधबार, साउन ९ गते २०८२

रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बहिस्कार

रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बहिस्कार

अखबार दैनिक
बुधबार, साउन ९ २०८२
  • रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बहिस्कार

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधवारको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् । भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक बहिस्कार गरेका छन् ।  सभामुख देवराज घिमिरेले सभा सुरु भएको जानकारी गराए लगत्तै राप्रपा र रास्वपाका सांसदहरूले उठेर विरोध गरेका थिए ।

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ