बिहीबार , साउन २१ गते २०८३

थप ६३८ जनामा कोरोना संक्रमण

थप ६३८ जनामा कोरोना संक्रमण

अखबार दैनिक
मंगलबार, साउन २७ २०७७
  • थप ६३८ जनामा कोरोना संक्रमण

    नेपालमा पछिल्लो २४ घण्टामा थप ६३८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।

    मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गोतमले देशभर गरेर ६३८ जना कोरोना संक्रमित थपिएको बताए।

    प्रवक्ता गौतमका अनुसार अहिले नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार २०१ रहेको छ।

    प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप १७१ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार