बिहीबार , साउन २१ गते २०८३

क्यालिफोर्नियामा विमान दुर्घटना

क्यालिफोर्नियामा विमान दुर्घटना

अखबार दैनिक
बिहीबार , साउन १५ २०८२
  • क्यालिफोर्नियामा विमान दुर्घटना

    अमेरिकी सेनाको एफ-३५ लडाकु विमान क्यालिफोर्नियाको लेमुर नौसेना एयर स्टेसननजिकै दुर्घटना भएको छ।नौसेनाको प्रेस विज्ञप्तिअनुसार, मध्य क्यालिफोर्नियाको फ्रेस्नो सहरबाट लगभग ६४ किलोमिटर दक्षिणपश्चिम लेमुर नौसेना एयर स्टेसनमा विमान दुर्घटना भएको हो।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार