आइतबार, साउन २० गते २०८२

रवीन्द्र ढाँटले जिते एमएफएनको उपाधि

रवीन्द्र ढाँटले जिते एमएफएनको उपाधि

अखबार दैनिक
आइतबार, साउन २० २०८२
  • रवीन्द्र ढाँटले जिते एमएफएनको उपाधि

    काठमाडौं । म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) मा नेपाली एमएमए फाइटर रवीन्द्र ढाटले बान्टमवेट च्याम्पियनसिप टाइटल जितेका छन्।

    images

    भारतीय फाइटर चुनरेङ कोरेनलाई पराजित गर्दै उनले च्याम्पियनसिप टाइटल जितेका हुन् । यो जितसँगै उनी एमएफएनको च्याम्पियन बन्ने पहिलो नेपाली फाइटर समेत बनेका छन्। यो जितसँगै रवीन्द्रको प्रोफेशनल रेकर्ड ८–१ पुगेको छ भने उनले कोरेनको पाँच खेलको जित यात्रा तोडेका छन्।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ