राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरू आज पनि संसद् बैठकमा आफ्ना कुरा राखेर बाहिरिएका छन् । भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समितिको माग राख्दै गत जेठ १३ गतेदेखि संसद्मा विरोध गर्दै आएको छ ।
अध्यक्ष : कृष्ण प्रसाद घिमिरे
सम्पादक: मिना अधिकारी
प्रबन्धक : अशोक घिमिरे
काठमाण्डौं डेस्क : रेविका सुर्खेती
पोखरा डेस्क: बिजन अधिकारी
लेखा व्यवस्थापक : रञ्जन अधिकारी
बजार व्यवस्थापक:
लक्ष्मी अर्याल लक्ष्मण अधिकारी
© 2025 All right reserved to akhabardainik.com | Site By : Sobij