गेटा मेडिकल कलेजमा प्रा.डा गोविन्द केसीले सत्याग्रह सुरु गर्न लागेका छन् ।
मेडिकल शिक्षा सुधारको लागि लामो समयदेखि सत्याग्रलगायत दबाबमुलक अभियान चलाउँदै आएका केसीले साढे १२ बजे गेटामा पत्रकार सम्मलेन गर्दै छन् । १ बजेदेखि सत्याग्रह सुरू गर्न लागेको केसीका सहयोगी डा. अमृत जैसीले जानकारी दिए ।