बिहीबार , साउन २१ गते २०८३

प्रधानमन्त्री र माल्दिभ्सका राष्ट्रपतिबीच भेटवार्ता

प्रधानमन्त्री र माल्दिभ्सका राष्ट्रपतिबीच भेटवार्ता

अखबार दैनिक
सोमबार, भदौ १६ २०८२
  • प्रधानमन्त्री र माल्दिभ्सका राष्ट्रपतिबीच भेटवार्ता

    प्रधानमन्त्री केपी शर्मा ओली र माल्दिभ्सका राष्ट्रपति मोहमद मिज्जुबीच दुईपक्षीय भेटवार्ता भएको छ। सांघाई सहयोग संगठन (एससीओ) प्लस को शिखर सम्मेलनका क्रममा उनीहरूबीच भेट भएको हो।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार