शनिबार, भदौ २९ गते २०८२

सुशीलालाई बधाई दिँदै राष्ट्रपतिले भने– देश बचाउनस्

सुशीलालाई बधाई दिँदै राष्ट्रपतिले भने– देश बचाउनस्

अखबार दैनिक
शुक्रबार, भदौ २८ २०८२
  • सुशीलालाई बधाई दिँदै राष्ट्रपतिले भने– देश बचाउनस्

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई देश बचाउन शुभकामना दिएका छन् ।

    शुक्रबार कार्कीलाई प्रधानमन्त्रीको शपथ दिलाएसँगै शुभकामना दिँदै राष्ट्रपति पाैडेलले भने, ‘ल सफल हुनुस्, देश बचाउनस् ।’ जवाफमा कार्कीले थप केही नभनी धन्यवाद भनिन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ