शनिबार, भदौ २९ गते २०८२

बालेनले भने– प्रिय जेनजी, तपाईंहरूको योगदान र बलिदानबाट देशले परिवर्तन पाएको छ

बालेनले भने– प्रिय जेनजी, तपाईंहरूको योगदान र बलिदानबाट देशले परिवर्तन पाएको छ

अखबार दैनिक
शुक्रबार, भदौ २८ २०८२
  • बालेनले भने– प्रिय जेनजी, तपाईंहरूको योगदान र बलिदानबाट देशले परिवर्तन पाएको छ

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले जेनजीको योगदान र बलिदानबाट देशले परिवर्तन पाएको भन्दै बधाई दिएका छन् । शुक्रबार बेलुका सामाजिक सञ्जालमा पोष्ट गर्दै बालेनले भने, "प्रिय जेनजी, तपाईंहरूको योगदान र बलिदानबाट देशले परिवर्तन पाएको छ ।"

    उनले वीर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् । जेनजीको योगदान अमूल्य रहेको भन्दै प्रशंसा गरेका छन् । "तपाईंहरूको योगदान अमूल्य छ, जसले सधैँ भाबी पुस्तालाई देशप्रेम र कर्तव्यबोधको मार्गदर्शन गर्नेछ । तपाईंहरूप्रति असिम सम्मान," बालेनले भनेका छन् । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ