शनिबार, भदौ २९ गते २०८२

सबै मन्त्रालय हाल प्रधानमन्त्रीकै मातहतमा रहने

सबै मन्त्रालय हाल प्रधानमन्त्रीकै मातहतमा रहने

अखबार दैनिक
शुक्रबार, भदौ २८ २०८२
  • सबै मन्त्रालय हाल प्रधानमन्त्रीकै मातहतमा रहने

    नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पद तथा गोपनीयताको शपथ लिएकी छन्। शितल निवासमा आयोजित शपथ ग्रहण समारोहलगत्तै उनले तत्काल मन्त्रिपरिषद् विस्तार नगरी सबै मन्त्रालयको जिम्मेवारी हाललाई आफैँले सम्हाल्ने भएकी हुन्।

    यस निर्णयसँगै सबै मन्त्रालयको प्रत्यक्ष बागडोर प्रधानमन्त्री कार्कीको मातहतमा आएको छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ