शनिबार, भदौ २९ गते २०८२

नवनियुक्त प्रधानमन्त्री कार्कीको शपथमा सभामुख र राष्ट्रियसभा अध्यक्ष गएनन्

नवनियुक्त प्रधानमन्त्री कार्कीको शपथमा सभामुख र राष्ट्रियसभा अध्यक्ष गएनन्

अखबार दैनिक
शुक्रबार, भदौ २८ २०८२
  • नवनियुक्त प्रधानमन्त्री कार्कीको शपथमा सभामुख र राष्ट्रियसभा अध्यक्ष गएनन्

    नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छन् । कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

    यसअघि, संविधानको धारा ६१ अनुसार राष्ट्रपति पौडेलले कार्कीलाई प्रधानमन्त्री पदमा पदमा नियुक्त गरेका थिए । शपथ समारोहमा सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल उपस्थित भएनन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ