मंगलबार, असोज १ गते २०८२

प्रचण्डद्वारा पार्टी कार्यालयको अवलोकन (तस्बिरहरू)

प्रचण्डद्वारा पार्टी कार्यालयको अवलोकन (तस्बिरहरू)

अखबार दैनिक
मंगलबार, असोज १ २०८२
  • प्रचण्डद्वारा पार्टी कार्यालयको अवलोकन (तस्बिरहरू)

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगजनीमा परेको पार्टी केन्द्रीय कार्यालयको अवलोकन गरेका छन् । जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले पेरिसडाँडामा रहेको पार्टी कार्यालय जलाइदिएसँगै प्रचण्डले देशभरका पार्टी कार्यकर्ताकै सहयोगमा अब फेरि भव्य नयाँ कार्यालय भवन बनाउने घोषणा पनि गरेका छन् । 

    आगजनीबाट कार्यालयमा रहेको पुस्तकालय भने बचेको छ ।  साथै कार्यालयका कम्प्युटर समेत सुरक्षित रहेको बताइएको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार